२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

बसको ठक्करबाट बालिकाको मृत्यु

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१, सौराहा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

भरतपुरबाट खैरहनीतर्फ जाँदै गरेको ना ३ ख ५७३७ नम्बरको यात्रुवाहक बसको ठक्करबाट गम्भीर घाइते भएकी खैरहनी–८ बस्ने सिर्जना विकको ३ वर्षीया छोरी समीरा विकलाई उपचारका लागि नयाँ मेडिकल कलेज (सिएमसी) लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।

बस र चालक धादिङको रोराङ गाउँपालिका वडा नं–६ बस्ने ३३ वर्षीय कमल मगरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।