२०८३ असार २० शनिबार
२०८३ असार २० शनिबार

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–९, केन्द्रीय बसपार्कपछाडि ना ५८ प ४६२६ नम्बरको मोटरसाइकल र ना ५६ प ६३१५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।

दुर्घटनामा ६३१५ नम्बरको मोटरसाइकल चालक भरतपुर–९ बस्ने १८ वर्षीय अनुराग रामदाम, मोटरसाइकलपछाडि सवार निजका हजुरबुबा ७० वर्षीय लक्ष्मण विक र ४६२६ नम्बरको मोटरसाइकल चालक गोरखा घर भई हाल भरतपुर–१४ बस्ने २० वर्षीय विकास भुजेल घाइते भएका हुन् ।

घाइते नाति–बाजेको समिट हेल्थ केयर अस्पताल भरतपुरमा उपचार भइरहेको छ भने भुजेलको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।