भरतपुर । भरतपुर महानगरपालिका वडा नं–८, प्रतिभा टोलमा मोटरसाइकलको ठक्करबाट बालक घाइते भएका छन् ।
पारिजात चोकबाट बौद्ध चोकतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प ९७०० नम्बरको मोटरसाइकलको ठक्कबराट रौतहटको विजयपुर–१ घर भई हाल भरतपुर–८ मा मजदुरी गरी बस्ने राजाराम मुखियाको छोरा ८ वर्षीय छोरा कृष्ण मुखिया घाइते भएका हुन् ।
घाइते बालक र मोटरसाइकल चालक भरतपुर–६ बस्ने २६ वर्षीय विदुर रेग्मीको को भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






