२०८२ फाल्गुन १६ शनिबार
२०८२ फाल्गुन १६ शनिबार

तरकारी चोकमा बसको ठक्करबाट सहचालक घाइते

खैरहनी । खैरहनी नगरपालिका वडा नं–१, तरकारी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बुधबार बिहान २ः३० बजे बसको ठक्करबाट अर्को बसका सहचालक घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ८१८० नम्बरको बसका सहचालक काभ्रेको दोलालघाट बस्ने ३५ वर्षीय विक्रम माझीलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०५–००१ ख ०१०३ नम्बरको बसले ठक्कर दिएको हो ।

घाइते माझीको बकुलहर रत्ननगर अस्पताल, टाँडीमा उपचार भइरहेको र उपचारमा बस चालक भुपेन्द्र चौधरी संलग्न रहेका छन् । ठक्कर दिने बस र बस चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।