२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

दुर्घटनामा घाइते महिलाको मृत्यु

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–५, त्रिवेणी चोक सवारी दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

भदौ ३१ गते ९ः३० बजे ट्राफिक चोकदेखि त्रिवेणी चोकतर्फ आउँदै गरेको ना २६ प २०५९ नम्बरको मोटरसाइकलले पैदलयात्री भरतपुर–५ बस्ने ५० वर्षीया देवी रेग्मी गम्भीर घाइते भएकी थिइन् ।

उनको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेकोमा असोज १ गते बेलुकी ४ः५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।